कोरोनका कारण विद्यालय बन्द - शैक्षिक संसार

अपडेट


Monday, April 19, 2021

कोरोनका कारण विद्यालय बन्द

 नेपाल सरकार मन्त्री परिषदको मिति २०७८/०१/०६ गते बसेको बैठकले स्वास्थ्य मन्त्रालयको सिफारिस अनुसार कोरोना प्रभावित प्रमुख सहरका विद्यालय बैशाख महिना भरी बन्द गरी बैकल्पिक बिधि द्वारा अध्यापन गराउने निर्णय गरेको छ ।

उक्त निर्णय अनुसार भर्चुयल बिधिद्वारा कक्षा सञ्चालन गर्न असम्भव छ ।

No comments:

Post a Comment