कक्षा १२ को परीक्षा साउन चौथो हप्ता - शैक्षिक संसार

अपडेट


Monday, July 19, 2021

कक्षा १२ को परीक्षा साउन चौथो हप्ता

 कक्षा १२ को परीक्षा साउनको चौथो हप्ता

गत जेठ १३ गते सञ्चालन गर्ने गरी परीक्षा तालिका प्रकाशित भएको कक्षा १२ को वार्षिक परीक्षा कोभिड़-१९ को दोस्रो भेरियन्टका कारण स्थगित हुन पुगेकोमा राष्ट्रिय परीक्षा बोर्डले उक्त स्थगित परीक्षा भौतिक उपस्थितिमा सञ्चालन गर्न शिक्षा,विज्ञान तथा प्रविधि मंत्रालयमा स्वीकृतिका लागि पठाएकोमा मन्त्रालयले सीसीएमसीमा उक्त विषयलाई लिएर पत्राचार गरेकोमा २०७८ साउन चौथो हप्ता परीक्षा संचालन गर्न स्वीकृत प्रदान गरेको तर सीसीएमसीबाट लिखित जानकारी प्राप्त नभएकोले , पत्र प्राप्त भए पछि तुरुन्त बोर्डको बैठक बसी उपयुक्त निर्णय लिइने राष्ट्रिय परीक्षा बोर्ड स्रोतबाट जानकारी प्राप्त भयो ।

परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलई  साउन चौथो हप्ता परीक्षा सञ्चालन हुने गरी यथाशिघ्र परीक्षा तालिका सार्वजनिक हुने कुरा जानकारी गराइन्छ ।



No comments:

Post a Comment