शिक्षकका लागि ICT तालिम - शैक्षिक संसार

अपडेट


Thursday, August 12, 2021

शिक्षकका लागि ICT तालिम

                                शिक्षकका लागि ICT तालिम


स्वतन्त्र शिक्षक तथा कर्मचारी युनियन,नेपाल गठन भएको छोटो समयमै शिक्षकको पेसागत उन्नयनका लागि बिविध कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । त्यसै क्रममा बर्तमान समयमा देखिएको कोभिड-१९ को समस्याबाट शिक्षण कार्यमा परेको अध्ययन अध्यापनको कार्यलाई प्रविधिको प्रयोग गरी शिक्षण गर्नको लागि शिक्षकमा क्षमता बढाउनका लागि सञ्चालित एक महिने ICT अनलाईन तालिम निकै प्रभावकारी रहेको सहभागि शिक्षकले बताएका छन् । बिभिन्न बरिष्ठ प्रशिक्षकद्वारा प्रशिक्षण गराईएको उक्त तालिममा देशै भरिरहेका सम्पूर्ण ईच्छुक शिक्षकहरुलाई   सहभागि हुन समेत आह्वान गरेको छ

उक्त संस्थाले आगामी दिनमा शिक्षा क्षेत्रका विविध पक्षलाई लिएर आफ्ना कार्यक्रम सञ्चालन गर्ने पनि बताएको छ ।

No comments:

Post a Comment