शिक्षक सेवा आयोगद्वारा कार्य तालिका प्रकाशित - शैक्षिक संसार

अपडेट


Sunday, November 14, 2021

शिक्षक सेवा आयोगद्वारा कार्य तालिका प्रकाशित

 शिक्षक सेवा आयोगद्वारा कार्य तालिका प्रकाशित


काठमाण्डौ- शिक्षक सेवा आयोग ,सानोठिमी,भक्तपुरद्वारा आ.व. २०७८/०७९ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका  प्रकाशित गरेको छ । लामो समयदेखि रोकिएको शिक्षक बढुवा, शिक्षक पदपूर्तिको लागि बिज्ञापन र शिक्षकको लागि अध्यापन अनुमति-पत्रको बिज्ञापन,परीक्षा सञ्चालन र नतिजा प्रकाशनको समय तोकेर वार्षिक कार्य तालिका प्रकाशित गरेको छ ।

No comments:

Post a Comment