प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा संगठन विस्तारको कार्य तिब्र
प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, गण्डकी प्रदेशका अध्यक्ष गोपालराज पाैडेलको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष रेशमलाल न्याैपानेको प्रमुख आतिथ्यतामा भएको बैठकले संगठन बिस्तार लगायत विविध विषयमा आफ्ना कार्यनिति पास गरेको छ । संगठनको सांगठनिक गतिविधि व्यापक रुपमा सक्रिय बनाई नेपालको बलियो र मजबुत शिक्षक संगठन निर्माणका लागि अघि बढ्ने निर्णय समेत गरेको छ ।
संगठन बिस्तारलाई पहिलो प्राथमिकतामा राखेको संगठनले निम्नानुसारको प्रदेश कमिटि, जिल्ला संयोजक र केन्द्रिय सदस्य सिफारिस गरेको छ -
गण्डकी प्रदेश कमिटी
अध्यक्ष - गोपालराज पाैडेल (कास्की )
उपाध्यक्ष - उपेन्द्र तिवारी (पर्वत )
सचिव - रमेश पन्त ( स्याङ्गजा )
सदस्य - नारायण अधिकारी (कास्की )
सदस्य - कमला बि क (कास्की )
सदस्य - अनिल बि क ( कास्की )
सदस्य - उमाकान्त सुबेदी (पर्वत )
सदस्य - प्रेम बहादुर थापा ( पर्वत )
सदस्य - गोविन्दराज पाैडेल ( पर्वत )
सदस्य - पुन्यप्रसाद पाैडेल ( स्याङ्जा )
सदस्य - भिमबहादुर गुरुङ् (स्याङ्जा )
सदस्य - कुलराज शर्मा ( बाग्लुङ्ग )
सदस्य - शान्ति शर्मा ( बाग्लुङ्ग )
सदस्य - सरिता शर्मा ( बाग्लुङ्ग )
सदस्य - जगबहादुर किसान ( म्याग्दी )
सदस्य - निशा क्षेत्री ( तनहुँ )
सदस्य - तारानाथ घिमिरे ( लमजुङ्ग )
सदस्य - प्रकाश भण्डारी ( नवलपुर )
सदस्य - लक्ष्मण ढकाल ( मुस्ताङ्ग ) लगयत ३१ सदस्य ।
जिल्ला संयोजकहरु -
१ कास्की- नेत्र सुबेदी
२ तनहुँ- निशा क्षेत्री
३ लमजुङ्ग - तारानाथ घिमिरे
४ नवलपुर - प्रकाश भण्डारी
५ मुस्ताङ्ग - लक्ष्मण ढकाल
६ पर्वत - उपेन्द्र तिवारी
७ बाग्लुङ्ग - कुलराज शर्मा
८ म्याग्दी - जगबहादुर किसान
९ स्याङ्जा - तारा लुईटेल
केन्द्रिय सदस्यमा सिफारिस- यमप्रसाद तिमिल्सेना ( मनाङ्ग )
No comments:
Post a Comment