प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा संगठन विस्तारको कार्य तिब्र - शैक्षिक संसार

अपडेट


Tuesday, December 21, 2021

प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा संगठन विस्तारको कार्य तिब्र

 प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा संगठन विस्तारको कार्य तिब्र 



प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन, गण्डकी प्रदेशका अध्यक्ष गोपालराज पाैडेलको अध्यक्षता र केन्द्रिय उपाध्यक्ष रेशमलाल न्याैपानेको प्रमुख आतिथ्यतामा भएको बैठकले संगठन बिस्तार लगायत विविध विषयमा आफ्ना कार्यनिति पास गरेको छ । संगठनको सांगठनिक गतिविधि व्यापक रुपमा सक्रिय बनाई नेपालको बलियो र मजबुत शिक्षक संगठन निर्माणका लागि अघि बढ्ने निर्णय समेत गरेको छ ।

 संगठन बिस्तारलाई पहिलो प्राथमिकतामा राखेको संगठनले निम्नानुसारको प्रदेश कमिटि, जिल्ला संयोजक र केन्द्रिय सदस्य सिफारिस गरेको छ -

गण्डकी प्रदेश कमिटी 

अध्यक्ष - गोपालराज पाैडेल (कास्की )

उपाध्यक्ष - उपेन्द्र तिवारी (पर्वत )

सचिव - रमेश पन्त ( स्याङ्गजा )

सदस्य - नारायण अधिकारी (कास्की )

सदस्य - कमला बि क (कास्की )

सदस्य - अनिल बि क ( कास्की )

सदस्य - उमाकान्त सुबेदी (पर्वत )

सदस्य - प्रेम बहादुर थापा ( पर्वत )

सदस्य - गोविन्दराज पाैडेल ( पर्वत )

सदस्य - पुन्यप्रसाद पाैडेल ( स्याङ्जा )

सदस्य - भिमबहादुर गुरुङ् (स्याङ्जा )

सदस्य - कुलराज शर्मा ( बाग्लुङ्ग )

सदस्य - शान्ति शर्मा ( बाग्लुङ्ग )

सदस्य - सरिता शर्मा ( बाग्लुङ्ग )

सदस्य - जगबहादुर किसान ( म्याग्दी )

सदस्य - निशा क्षेत्री ( तनहुँ )

सदस्य - तारानाथ घिमिरे ( लमजुङ्ग )

सदस्य - प्रकाश भण्डारी ( नवलपुर )

सदस्य - लक्ष्मण ढकाल ( मुस्ताङ्ग ) लगयत ३१ सदस्य ।

जिल्ला संयोजकहरु -

१ कास्की- नेत्र सुबेदी

२ तनहुँ- निशा क्षेत्री

३ लमजुङ्ग - तारानाथ घिमिरे

४ नवलपुर - प्रकाश भण्डारी

५ मुस्ताङ्ग - लक्ष्मण ढकाल

६ पर्वत - उपेन्द्र तिवारी

७ बाग्लुङ्ग - कुलराज शर्मा

८ म्याग्दी - जगबहादुर किसान

९ स्याङ्जा - तारा लुईटेल

केन्द्रिय सदस्यमा सिफारिस- यमप्रसाद तिमिल्सेना ( मनाङ्ग )


No comments:

Post a Comment